छिर्की

ना. [छिर्के+ई]

  1. सानोतिनो छिर्के।
  2. जोरी खोज्नेलाई उसले थाहा नपाउने गरी गोडाले अल्झाई लडाउने एक दाउ; छिर्केदाउ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)