छिल्को
ना. [सं. क्षालक]
- तरकारी, फल आदि पदार्थको बाहिरी अवयव; बोक्रो; खोस्टो; छाला।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)