छिल्लिनु
अ.क्रि. [छिहिलि+नु]
- लाजसरम त्यागेर वा मर्यादाको ख्यालै नगरी जिस्किएर कुरा गर्नु; पात्तिनु; इतरिनु; छिहिलिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [छिहिलि+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)