छुक

ना. [*छुहक< सं. शुभक]

  1. शुभ तथा मङ्गलको सङ्केत; शुभ शकुन; सगुन; फाप।
  2. असल कामका लागि पर सारिएको कुरा।
  3. छुत; छुवाछुत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)