छुकछुक

ना. [अ.मू. छुक्+अ(द्वि.)]

  1. चलिरहने किसिम, अवस्था वा स्वभाव; चकचक।
  2. त्यसै पनि यताउति चलिरहने किसिमले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)