छुकी

वि. [छुक+ई]

  1. छुक लगाउने; छुक भएको; लच्छिनको; लच्छिनी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)