छुकुनी
ना. [प्रा. चुक्काण्ण]
- दुधमाने, कर्कला आदिका डाँठ काटेर सुकाइएको तरकारी खाइने टुक्रा।
- तिल, फर्सीका बियाँ आदि कुटेर बनाइएको बुरबुरे धुलो अचार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. चुक्काण्ण]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)