छुचुन्द्रे ताँती
ना.
- एउटापछि अर्को र त्यसपछि अर्को नछुट्टिईकन ताँती लागेर हिँड्ने, छुचुन्द्राको लाम जस्तै लर्को; लामो ताँती; लर्को; लाम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)