छुचुन्द्रे

ना. [छुचुन्द्रो+ए]

  1. ताँती लागेर खेलिने केटाकेटीको एक खेल।
  2. छुचुन्द्राको जस्तो गन्ध भएको; छुचुन्द्राको जस्तो ताँती लाग्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)