छुटगुठी
ना.
- देवदेवालय, पाटीपौवा आदि धार्मिक वस्तु वा पूजाआजा आदिको कार्यसञ्चालन गर्न तोकिएका जग्गाको आयस्ताबाट खर्च गरी बचत भएको आयस्ता सञ्चालन गर्नेले खान पाउने रकम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)