छुटकारा
ना.
- दण्डसजाय आदिबाट हुने मुक्ति; छुट्ने काम; मुक्ति।
- अवकाश; बिदा; छुट्टी; फुर्सद।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)