छुटनाम
ना.
- पतिपत्नीले कानुनी रूपबाट पाउने छोडपत्र; पारपाचुके; पारपत्र; छुटानाम; सिन्कोपाङ्ग्रो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)