छुटपुट/फुट
ना.
- कुनै काम गर्दा कारणवश छुट्न गएको काम वा वस्तु; रहलपहल; बाँकीबचोट; छुटछाट।
- बचेखुचेको; रहलपहल; छुट भएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)