छुटाउनु

प्रे.क्रि.

  1. बन्धनबाट मुक्त गराउनु; छुटकारा दिलाउनु; अलग गराउनु।
  2. भुल गर्नु; कामकुरो बिराउनु; गल्ती गर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)