छुटानाम

ना. [छुट+नाम]

  1. वियोग; छुटनाम।
  2. पतिपत्नीको सम्बन्धविच्छेद जनाउने कानुनी लिखत; पारपत्र; सम्बन्धविच्छेद पत्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)