छुट्टा
वि. [√ छुट]
- आफ्नो समूह वा ठाउँभन्दा अलग्गै रहेको; भिन्नै बसेको; छुट्टिएको; बेग्लै भएको।
- अलग; भिन्न; छुट्टो; छुट्ट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [√ छुट]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)