छुट्टिनु

अ.क्रि. [छुट्टा+इ+नु]

  1. आफ्नो समूह, परिवार वा सहभागिताबाट अलग्गिनु; भिन्नै हुनु।
  2. दाजुभाइहरू अंशबन्डा गरी अलगअलग हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)