छुट्टी
ना. [√ छुट]
- आफ्नो दैनिक काममा हाजिर हुन नपर्ने दिन; बिदा; अवकाश।
- छुटकारा; मुक्ति।
- नाश; बर्बादी।
- धेरै मात्रामा; अति नै; अचाक्ली।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [√ छुट]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)