छुट्टीछाट्टी
ना.
- बिदा वा फुर्सद भएको अवस्था; त्यस्तो समय वा दिन।
- बिलकुल नाश; चौपट्टै खतम; नष्टभ्रष्ट; बिगार; उपध्रो; सत्यानाश; बर्बादी।
- बिग्रने गरी; बर्बाद हुने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)