छुट्नु
अ.क्रि. [छुट+नु]
- कुनै वस्तु वा काम बाँकी रहनु; छुट हुनु।
- कुनै कामकुरो बिरिनु; गल्ती हुनु; भुल्नु।
- बन्धन वा सजाय, कैद आदिबाट मुक्त हुनु; फुर्सद पाउनु।
- बाँधेको बन्धन छोड्नु; फुक्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)