छुट
ना. [सं.]
- कुनै काम गर्दा भुलबाट भएको छुटाइ; छुट्ने काम।
- गल्ती; छुटपुट।
- बाँकी; रहल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)