छुताहा

वि.

  1. छुवाइ वा लसपसबाट सर्ने सङ्क्रामक (रोग)।
  2. तेह्रदिने जुठो बार्नुपर्ने दाजुभाइ; सपिण्डीभित्रका दाजुभाइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)