छुतिनु

अ.क्रि.

  1. कोराभित्र पस्नु; क्रियापुत्रीले कोरामा पस्नु; आशौच बार्ने घरमा पस्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)