छुद्र

वि. [सं. क्षुद्र]

  1. छुस्कर स्वभावको; छुच्चो बानी भएको।
  2. नीच स्वभावको; तुच्छ; निकृष्ट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)