छुनु
स.क्रि. [प्रा. छुव< सं. छुप+नु]
- स्पर्श गर्नु; संसर्ग गर्नु; लसपस हुनु।
- जातभातमा बोर्नु; छुन निषेध भातभान्सा, पानी आदि चलाइदिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [प्रा. छुव< सं. छुप+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)