छुनुमुने

वि.

  1. छुनुमुनु गर्ने; रहरलाग्दो (बालक, बाछो, पाठो, बच्चो आदि)।
  2. चकचके; छुकछुके; चञ्चले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)