छुनुमुनु
ना. [अ.मू. (द्वि.) मुनु (=मुन्टो)]
- मसिना केटाकेटीले मुन्टो हल्लाएर खेल्ने खेल।
- अस्वीकार प्रकट गर्दा इसाराका निम्ति गरिने मुन्टो हल्लाइ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ.मू. (द्वि.) मुनु (=मुन्टो)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)