छुपुछुपु
क्रि.वि.
- धान रोप्दा हातले छुपछुप गर्ने गरी।
- लुगा छपछपाउँदा वा चामल फल्दा आवाज निस्के झैँ भएर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)