छुप्प

क्रि.वि. [अ.मू. छुप्+प]

  1. पानीले चुर्लुम्म भिजेको कपडा, कागज आदि भुइँमा खस्दा आवाज आउने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)