छुरछुर

ना. [अ.मू. छुर्+अ(द्वि.)]

  1. चकचक; छुकछुक; फुरफुर; चञ्चल।
  2. हल्का हिसाबले मानापाथी भरिने गरी।
  3. कुनै धुलो वस्तु बिस्तारै छरिने वा चुहिने भएर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)