छुमन्तर

ना. [छुः+मन्तर]

  1. कुनै रोगव्याधिलाई झारफुक आदिबाट हटाइने प्रयास।
  2. कुनै समस्या सरक्क समाधान हुने उपाय।
  3. एकाएक; अपर्झटसित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)