छुरछुरे
वि.
- छुरछुर गर्ने; चकचके; छुकछुके।
- हल्का चालसित भरिएको।
- छुरछुर गरेर बिस्तारै चुहिरहने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)