छुरबुर
क्रि.वि. [अ.मू. छुर्+अ(द्वि.)]
- पुगनपुग; लगभग।
- खुकुलोसँग भरिने गरी (मानापाथी)।
- जथाभाबी छरेर (गेडागुडी)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. छुर्+अ(द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)