छुरा

ना. [सं. क्षुर]

  1. कपाल व दाह्री खौरने, चक्कुजस्तो सानो बिँड भएको लाग्ने हतियार।
  2. घोचेर प्रहार गरिने टुप्पो तिखो भएको चक्कु; छुरी।
  3. अति लाग्ने; धेरै कटाहा; धारिलो।
  4. बातबातै टिप्ने; औधी मुखाले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)