छुरबुरे

वि.

  1. खुकुलो गरिएको; छुरबुर पारिएको।
  2. झन्डैझन्डै; लगभग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)