छुलमा

ना.

  1. काँडैकाँडा हुने र काँडाका टुप्पामा बाटुला फल फल्ने एक किसिमको बुटी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)