छुलुक्कक्रि.वि. [अ.मू. छुलुक्+क]थोरैथोरै पिसाब फेरेर; तुरुक्क।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)छुलमा छुल्कनु