छुसी

ना. [सं. शष्य> *शस्व]

  1. गहुँका फलका टुप्पातिर र फेदतिर रहने टुँडो; झुस।
  2. औँलाका बाहिरपट्टि प्रत्येक खण्डमा उम्रिने रौँ।
  3. सानोतिनो महत्त्वहीन कुरा; नगण्य वस्तु।
  4. जाबो; तुच्छ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)