छुस्कर

वि.

  1. कुरा लाएर दुःख दिने खालको; चुक्ली लाउने; छुल्याहा; पोलाहा।
  2. चकचक गर्ने; छुकछुके; चञ्चल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)