छुस्के

वि. [छुस्को+ए]

  1. छुकछुक गर्ने; छुल्याहा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)