छेउलो

ना. [छेउ+लो]

  1. छेउछाउ; आसपास; नजिकपुँडो।
  2. छेउमा वा अभेकमा परेको जग्गा, बस्ती वा स्थान; ओल्टेकोल्टे परेको ठाउँ।
  3. पर्दा।
  4. छेउको; डिल वा कान्लाको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)