छेक
ना. [छेको]
- कुनै सीमा वा ठाउँबाट अघि जान रोक्ने काम; थुन्ने काम; छेकबार; छेकथुन।
- बेला; मौका; अवसर; ताक; पक्ष; तिर।
- छाँट; किसिम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [छेको]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)