छेकथुन
ना.
- कुनै वस्तु वा प्राणीलाई स्वतन्त्र रहन वा चल्न नदिने उद्देश्यले थुन्ने र छेक्ने काम; रोकटोक।
- बाधाव्यवधान; अवरोध।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)