छेकबार
ना.
- छेक्न र थुन्नका लागि तयार गरिएको स्याउला, तार वा कपडा आदिको बार; छेकाबार।
- आवश्यक पर्दा झिक्न र राख्न सकिने बार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)