छेका

ना. [छेक+आ]

  1. कुनै हद र सीमा तोक्ने बुँदा वा वस्तु; जानआउन नसकिने गरी लगाइएको बार; प्रतिबन्ध; रोकावट; तगारो; पर्खाल; घेरा।
  2. बिर्ता वा मौजा दिँदा तोकिएको चार किल्ला।
  3. सो चार किल्ला निर्धारित गर्ने पत्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)