छेकानुप्रास

ना. [सं.]

  1. रचनामा एकै वर्ण अनेक पटक दोहोरिँदा हुने अलङ्कार; शब्दालङ्कारमध्येको एक अलङ्कार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)