छेकापह्नुति

ना. [सं.]

  1. अलङ्कारशास्त्रका नियमअनुसार एउटा उक्तिलाई अर्को त्यस्तै तर अयथार्थ उक्तिले खण्डन गरिएको भान हुने अलङ्कार; एक शब्दालङ्कार; अपह्नुति अलङ्कारको एक भेद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)