छेकुवा

वि. [छेक्+उवा]

  1. छेक्ने स्वभावको; अवरोध खडा गर्ने खालको; रोकावट लगाउने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)