छेको

ना. [छेक्+ओ]

  1. बस्तुभाउ वा अरू केही चिज आउन नसकोस् भनी लगाइएको बार; अवरोध; रोक्का।
  2. प्रतिबन्ध; बन्देज; छेकबार; नियन्त्रण।
  3. पर्दा; पर्खाल वा घेराको बार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)