छेडखान/खानी
ना.
- कुनै कुराको पक्कापक्की; किटान; निधो।
- छेडपेच; व्यङ्ग्योक्तिपूर्ण जिस्क्याइ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)